नयाँ पार्टी खाेल्ने हाे भने हामी तपाईँकाे साथमा हुँदैनाैँ भनेर माधव कमरेडलाई भनेका थियाैँ - नेता भट्टराई
Ujyaaloonline.com · Tue Aug 24 00:56:18 GMT 2021
काठमाण्डाै – नेकपा एमालेका सचिव याेगेशकुमार भट्टराईले वरिष्ठ नेता माधवकुमार नेपालले कसैसँग सल्लाह नगरि हतारमा नयाँ पार्टी खाेल्ने निर्णय गरेकाे बताउनुभएकाे छ । आज सोमवार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि नेता भट्टराईले वरिष्ठ नेता नेपालले हतारमा नयाँ पार्टी खोल्ने निर्णय गरेकाे बताउनुभएकाे हाे ।
उहाँले पार्टी विभाजन गरेर अलग पार्टी बनाउने सम्बन्धमा पनि आफूहरू साथमा हुँदैनाैँ भनेर प्रस्ट भनेकाे दाबी गर्नुभएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)