लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध असोज ५ गतेदेखि पत्रकार महासंघ आन्दोलनमा
nepalviews.com · Fri Sep 18 14:23:14 GMT 2026

काठमाडौं । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा गरिएको कटौतीको विरोधमा असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार बसेको सरोकारवालासहितको बैठकले माग पूरा नभए असोज ५ गते सोमबारदेखि विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)