२२ लाख धरौटी नबुझाएपछि किस्पाङका अध्यक्ष वीरबल तामाङलाई थुनामा पठाइयो
ekantipur.com · Fri Sep 18 14:18:51 GMT 2026

२२ लाख धरौटी नबुझाएपछि किस्पाङका अध्यक्ष वीरबल तामाङलाई थुनामा पठाइयो
सिंहदरबारबाट पक्राउ परेका उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउने रकम आफूसँग नभएको बताएपछि प्रहरीले उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)