चालु आर्थिक वर्षमा १ लाख युवालाई ‘जब म्याचिङ’ मार्फत रोजगारी दिन्छौं : श्रममन्त्री यादव
nepalnews.com · Fri Sep 18 14:25:59 GMT 2026

काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीका साथै देशभित्रै आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता दिएको बताएका छन् ।
शुक्रबार श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)