अर्थमन्त्री वाग्ले र भारतीय परराष्ट्रमन्त्री एस जयशंकरबीच भेटवार्ता
annapurnapost.com · Fri Sep 18 14:19:30 GMT 2026

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री एस जयशंकर बीच भेटवार्ता छ। भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो।
भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)