अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
barnanmedia.com · Fri Sep 18 14:24:20 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्।
भारत भ्रमण रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीमा जयशंकरसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा दुई देशका आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)