माथिल्लो त्रिशूली–१ को सुरुङबाट आज १३ शव निकालियो
kharibot.com · Fri Sep 18 14:35:00 GMT 2026

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा आज कुल १३ शव फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)