मनाइयो विश्व बाघ दिवस
ratopati.com · Sat Jul 29 23:03:00 GMT 2023
काठमाडौँ । विश्वमा बाघको संरक्षणलाई विशेष महत्त्व दिँदै आज यहाँ बाघ दिवस मनाइएको छ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले चिडियाखानामा रहेका बाघलाई आहारा खुवाएर कार्यक्रम सुरुआत गरे ।
सदर चिडियाखानामा आयोजित कार्यक्रममा मन्त्री महतोले भने, “सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने १३ देशले प्रतिबद्घता व्यक्त गरेकामा नेपालले अहिले तेब्बर बनाएको छ । यो विश्वमा गौरवको विषय भएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)