अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
barnanmedia.com · Sat Jun 27 21:25:00 GMT 2026

अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव चर्किएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ । इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)