माथिल्लो त्रिशूली–१ मा थप ७ वटा शव फेला
onlinekhabar.com · Fri Sep 18 14:37:00 GMT 2026

२ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ मा थप ७ वटा शव फेला परेको छ । नेपाली सेनाले उपलब्ध गराएको विवरण अनुसार, आज थप ७ वटा शव फेला पारी टनेल बाहिर निकालिएको हो ।
यसअघि आजै ६ वटा शव फेला परेका थिए । योसँगै आजै यो टनेलबाट १३ वटा शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)