माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
newsofnepal.com · Tue Aug 08 17:38:00 GMT 2023
धादिङ।
पोखराबाट काठमाडौ जाँदै गरेको माइक्रोबस मंगलबार साँझ धादिङको गजुरी गाउँपालिका-६ बाङ्गेमोडमा दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)