उडान अस्तव्यस्त, नेवानिका दुइटै वाइडबडी ग्राउन्डेड
barnanmedia.com · Fri Sep 18 14:30:47 GMT 2026

नेपाल वायुसेवा निगम (नेवानि) का ठूलो आकार (वाइडबडी) जहाज दुई वटै ‘ग्राउन्डेड’ हुँदा उडान अस्तव्यस्त बनेको छ ।
निगमले यो साता जापानको नारितामा निर्धारित उडान रद्ध गरेको छ । अन्य गन्तव्यमा पूर्वनिर्धारित उडानमा डिले र रिसेड्युल गर्दै उडाइरहेको छ । यसले निगमको टिकटमा यात्रा गर्ने हजारौंको यात्रा प्रभावित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)