कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
setopati.com · Sat Jun 06 11:50:30 GMT 2026

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै कक्रोच जनता पार्टी (सिजेपी) सडकमा निस्किएको छ।
कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्केको आह्वानमा शनिबार बिहानदेखि राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन भएको हो। सिजेपीको यो पहिलो प्रदर्शन हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)