पाकिस्तान : बलुचिस्तानको तुर्बातमा बसमा आक्रमण, चार जनाको मृत्यु
barnanmedia.com · Sun Jan 05 21:50:35 GMT 2025

पाकिस्तानको बलुचिस्तानमा बसमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
इरानसँग सीमा जोडिएको बलुचिस्तानको केच जिल्लाको तुर्बत क्षेत्रमा यो हमला भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)