मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसइई पूरक परीक्षाको नतिजा, सम्पन्न भएको दुई साताभित्र प्रकाशन गरिने

nepalbahas.com · Sat Jun 06 11:45:22 GMT 2026

एसइई पूरक परीक्षाको नतिजा, सम्पन्न भएको दुई साताभित्र प्रकाशन गरिने

२३ जेठ, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)