मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्यटकले ल्याए ५ अर्ब, विदेश पढ्न साढे १० अर्बभन्दा बढी बाहिरियो

tourismface.com · Fri Sep 18 14:49:44 GMT 2026

काठमाडौं । नेपालमा पर्यटकबाट हुने आम्दानी सामान्य बढे पनि विदेश भ्रमण तथा शिक्षाका लागि बाहिरिने रकममा उल्लेख्य कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा पर्यटकबाट ५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी भएको छ ।

गत वर्षको साउनमा यस्तो आम्दानी ५ अर्ब ४१ करोड रुपैयाँ थियो । अर्थात् एक वर्षमा भ्रमण आय सामान्य मात्र बढेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)