माथिल्लो त्रिशूली–१ को सुरुङबाट आज १३ शव निकालियो
nepalsamaya.com · Fri Sep 18 14:47:03 GMT 2026

काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा आज कुल १३ शव फेला परेका छन्।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)