मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्य ठहरिए मुकुल ढकाल, रविले हुन्डीबाट अमेरिका पैसा पठाएको पुष्टि

barnanmedia.com · Sun Jan 05 22:10:01 GMT 2025

आफूमाथि आलोचनासहितको प्रतिवेदन बनाएपछि रास्वपा सभापति रवि लामिछानेले मुकुल ढकाललाई महामन्त्रीबाट निलम्बन गरे। पछि निस्काशन नै गरे।

निस्काशनमा परेपछि मुकुलले भनेका थिए, लामिछानेले नेपालबाट हुन्डी गरेर रकम अमेरिका पठाउने गरेका छन्। लामिछानेले हुन्डीमार्फत् अमेरिकामा पठाएको रकमको ब्यवस्थापन रास्वपाकै केन्द्रीय सदस्य मोहन थापाले गर्दै आएका थिए। अमेरिकामा हुँदा मोहन थापा र रवि सँगै बस्ने गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)