विवादमा विभूषण: कालोसूचीमा परेका ठेकदारलाई समेत पदक
newsofnepal.com · Mon Sep 20 00:47:27 GMT 2021
नेपाल समाचारपत्र, काठमाडौं ।
यो वर्ष सरकारले ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर आइतबार मानपदवी, अलङ्कार र विभूषण प्राप्त गर्ने व्यक्तिको सूची सार्वजनिक गरेको हो । यसपटक पनि पदक वितरणको मामिलामा सरकार यसअघिका वर्षहरूमा झैं विवादमा फसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)