अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन, यस्तो थियो नेपाल नाता
onlinekhabar.com · Mon Oct 18 17:19:58 GMT 2021
१ कात्तिक, काठमाडौं । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणबाट निधन भएको छ । ८४ वर्षको उमेरमा पावेलको निधन भएको उनको परिवारले वक्तव्यमार्फत् जानकारी दिएको हो ।
रिपब्लिकन पार्टीसँग आबद्ध रहेका पावेल सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा अमेरिकी विदेशमन्त्री बनेका थिए । अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने उनी पहिलो व्यक्ति थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)