मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थलमा सुरक्षा उपत्यका ट्राफिक र भरतपुरमा एसएसपी नै हाकिम

barnanmedia.com · Sun Jan 05 22:45:07 GMT 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, र भरतपुर तालिम शिक्षालयमा अब प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नै कमान्ड गर्ने भएका छन्। यसअघि डीआईजीले यी कार्यालयहरूको कमान्ड सम्हाल्दै आएका थिए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार, अब जसको दरबन्दी जहाँ छ, त्यहीँ खटाउने निर्णय गृह मन्त्रालयले गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)