उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
setopati.com · Sat Jul 18 01:27:23 GMT 2026
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२ /८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट गरेको छ।
प्रतिशतका आधारमा ६२.६० प्रतिशत मुद्दा फर्छ्यौट भएको सो अदालतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)