मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डको समाजवाद मोडल- आफन्त जति राज्यसत्तामा फिट, जनताको भागमा कोरा नारा

barnanmedia.com · Sun Jan 05 22:52:13 GMT 2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा एउटा अनौठो प्रस्ताव राखेका छन् । उनले आफ्नो पार्टीले जितेका स्थानीय तहबाट समाजवाद कार्यान्वयन अभियान थाल्ने भनेका छन् । त्यसका लागि विज्ञसहितको प्राविधिक टोलीबाट प्रशिक्षण दिने र योजना अघि बढाउने उनको भनाइ छ ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीले १२२ वटामा नेतृत्व पाएको थियो । ती सिट उसले ५ दलीय गठबन्धनको सहीरामा पाएको थियो । गत मंसिर १६ गते भएको उपचुनावमा मोरङको ग्रामथान पनि जितेपछि उसको नेतृत्वमा रहेका स्थानीय तहको संख्या १२३ तह भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)