मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अस्ट्रेलियन डलर र बहराइन दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो

nepalkhabar.com · Sun Jan 05 22:58:33 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, कुवेती दिनारसहितका विदेशी मुद्राको विनियमदर हिजोकै यथावत रहँदा अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही मुद्राको मूल्यमा गिरावट आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)