मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपाली सेनाद्वारा निर्मित पूर्वप्रधानसेनापति रुक्माङ्गत जर्नेलपत्नीसम्म उपचाररत

barnanmedia.com · Sun Jan 05 22:59:32 GMT 2025

नेपाली सेनाद्वारा निर्मित काठमाडौंको स्वयम्भूस्थित छाउनी अस्पतालमा सामान्य जवानदेखि पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल तथा छत्रमानसिंह गुरुङसम्मले उपचार गराइरहेका छन्।

पछिल्लो समय सेवा सुधार थालेको अस्पतालले न्यूरोलोजिक समस्याले ग्रस्त छत्रमान गुरुङको ७ महिनादेखि अस्पतालको भिआइपी वार्डमा राखेर उपचार गर्दैछ। उनलाई पेटमा प्वाल पारेर खाना खुवाउने विधिबाट उपचार भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)