मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन

nepallive.com · Fri Sep 18 14:53:09 GMT 2026

नागोया, जापान– वरिष्ठ खेल पत्रकार नवीन अर्यालको बहुप्रतीक्षित पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानको नागोयास्थित दियालो रेस्टुरेन्टमा विमोचन भएको छ।

अर्यालको पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एक समारोहबीच विमोचन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)