बैंकका सञ्चालकको उमेर हदसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
barnanmedia.com · Fri Sep 18 14:41:20 GMT 2026

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका सञ्चालकका लागि उमेर हद तोक्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले नेपाल राष्ट्र बैंकको ‘एकीकृत निर्देशन, २०८२’ अन्तर्गत निर्देशन नं. ६/०८२ को बुँदा नं. १ को १८ मा रहेको उमेर हदसम्बन्धी व्यवस्था हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)