‘राजागञ्ज’ आगामी चैत एकदेखि प्रदर्शन हुने
barnanmedia.com · Sun Jan 05 23:09:59 GMT 2025

काठमाडौँ, २२ पुस : दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ ।
‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गर्नुभएका सफल निर्देशक रौनियारले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा चलचित्र तयार गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)