टीकापुर महोत्सव यही पुस २५ देखि
barnanmedia.com · Sun Jan 05 23:15:35 GMT 2025

काठमाडौँ, २२ पुस : टीकापुर महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ ।
टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ गतेबाट सुरु हुने महोत्सवको तयारीअन्तर्गत पण्डाल निर्माण अन्तिम चरणमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)