भोटेकोशी बाढी प्रभावित पत्रकारलाई महासंघले राहत दिने
lokaantar.com

नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा पत्रकारका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
महासंघका अनुसार सम्पर्कविहीन नयाँ पत्रिका शाखाका सदस्य तथा पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुंगाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)