विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त
arthasansar.com · Fri Sep 18 14:58:13 GMT 2026

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)