मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिमेन्ट उद्योग धमाधम बन्द, लगानी जोखिममा

annapurnapost.com · Fri Sep 29 01:02:57 GMT 2023

झापा : बजारमा तीव्र प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटका कारण झापा जिल्लाका सिमेन्ट उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। जिल्लाका आठ सिमेन्ट उद्योगमध्ये तीन उद्योग (मित्तल, मनसा र सन्राइज) पूर्ण रूपमा बन्द भइसकेका छन्। बजार यस्तै रहिरह्यो भने छिट्टै अन्य उद्योग पनि बन्द हुने अवस्थामा पुगेको सञ्चालक बताउँछन्।

गोरखकाली, हिमालयज, मेघा, कञ्चनजंघा, काबेली सिमेन्ट उद्योगले मात्र आफ्नो उत्पादन जसोतसो बजारमा पठाइरहेका छन्। फुस, टाली र टिनको छानो भएका घरहरू भत्काएर स्थानीयले धमाधम छतसहितको पक्कीघर निर्माण गर्न थालेपछि कुनै बेला जिल्लामा सिमेन्टको माग अत्यधिक बढेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)