फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग
onlinekhabar.com · Fri Sep 18 14:56:38 GMT 2026

२ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियमानुसार नै आयोगले तयारी गरिरहेको बताए।
उनका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको कार्यकाल २ महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)