अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
himalpress.com · Fri Sep 18 15:01:33 GMT 2026

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ।
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)