माथिल्लो त्रिशूली–१ को टनेलबाट थप ७ शव निकालियो
lokaantar.com

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अडिट–३ टनेलभित्र खोजीका क्रममा थप सात शव फेला पारेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले टनेलभित्र निरन्तर खोज तथा उद्धार कार्य गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)