माथिल्लो त्रिशूली १ को टनेलभित्र १३ वटा शव फेला
barnanmedia.com · Fri Sep 18 14:57:43 GMT 2026

माथिल्लो त्रिशूली १ को टनेलभित्र १३ वटा शव फेला परेका छन्। शुक्रबार बिहान ६ वटा शव निकालिएकोमा दिउँसो थप ७ वटा शव फेला परेको नेपाली सेनाले जानकारी दिएको छ।
ती सबै शव टनेल बाहिर निकालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)