डडेल्धुरामा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, ३ घाइते
newsofnepal.com · Sat Jul 18 01:36:12 GMT 2026

काठमाडौं ।
डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानमा धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)