एक अस्थायी टहरामुनि सीमित राष्ट्रिय पुस्तकालय
shilapatra.com · Sat Jul 18 01:29:00 GMT 2026

२०७२ सालको भूकम्पले हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालय भवनमा ठूलो क्षति पुगेपछि पुस्तकालयको व्यवस्थापन र संरक्षणमा चुनौती थपिएको थियो । पछि सानो ठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको जग्गामा अस्थायी भवन निर्माण गरी १९ पुस २०७८ देखि पुन: सञ्चालनमा आएको हो ।
भूकम्पअघि राष्ट्रिय पुस्तकालय र किताबखाना एउटै परिसरमा सञ्चालन हुँदै आएका थिए । हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालय जीर्ण अवस्थामा छ । धेरै माइक्रो फिल्मजस्ता मेसिनहरू अझै सोही भवनमा रहेको पुस्तकालयका एक अधिकारी बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)