विश्वकप विजेता वारानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
nepalsamaya.com · Thu Feb 02 16:00:00 GMT 2023
काठमाडौं-
सन् २०१८ को फिफा विश्वकप विजेता राफेल वारानले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी वारानले २९ वर्षको उमेरमै संन्यासको घोषणा बिहीबार गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)