मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक

annapurnapost.com · Fri Sep 18 15:01:21 GMT 2026

काठमाडौं : सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालिले नेपालमा मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक गरेको छ। यस नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध Absolute, Royale र Intensity एउटै प्याकमा समावेश गरिएको छ।

परम्परागत सुगन्धसँग आधुनिक अनुभवलाई जोड्दै मङ्गलदीप सेन्ट ३ इन १ लाई नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखी विकास गरिएको हो। चारकोलरहित तथा लामो समयसम्म टिकिरहने सुगन्ध यसको प्रमुख विशेषता हुन्। एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मूड वा अवसरअनुसार सुगन्ध छनोट गर्न सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)