अखिल नेपाल फुटबल संघकाे कार्यालयमा सीआईबीको छापा
newsofnepal.com · Fri Sep 18 15:11:31 GMT 2026
काठमाडौँ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा छापा मारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)