फिफा विश्वकप : विजेताले ट्रफी र पदकसँगै ‘च्याम्पियनसिप रिङ’ पनि पाउने
neplays.com · Sat Jul 18 01:48:00 GMT 2026
फिफा विश्वकप २०२६ को च्याम्पियनले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ।
फिफाले २०२६ को विश्वकपबाट नयाँ परम्पराको सुरुवात गर्दै विजेता टोलीलाई पहिलो पटक च्याम्पियनशिप औंठी पनि प्रदान गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)