पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
kendrabindu.com · Sat Jul 18 01:50:37 GMT 2026
काठमाडौं । फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।
अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा जर्सी बिक्री भएको हो। यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)