कमैया मुक्तिको २६ वर्ष
khabarhub.com · Sat Jul 18 01:46:16 GMT 2026

कैलाली- कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)