संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव
ratopati.com · Fri Sep 18 15:15:45 GMT 2026

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक सत्तामा पुगेका छन् ।
उनकै अगुवाइमा मधेसमा भएको आन्दोलनको उपलब्धिबाट अहिले देशमा संघीयता स्थापित भएको छ । त्यसैले पनि यादव राज्यसत्तामा पुग्नु अस्वाभाविक थिएन । उनले मधेसी जनताका लागि अपेक्षाकृत काम गर्न नसकेको आरोप पनि झेल्दै आएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)