प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम भजाएर ठगी, बालिकासहित दुई जना पक्राउ
ratopati.com · Fri Sep 18 15:17:25 GMT 2026

काठमाडौँ । इजरायलमा केयरगिभरका रूपमा रोजगारीमा पठाइदिने भन्दै प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहका प्रमुख सल्लाहकार कुमार वेनको नाम तथा पदको दुरुपयोग गरी २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखा कालिन्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)