मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

६६.३९ प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

himalpress.com · Fri Sep 18 15:16:45 GMT 2026

काठमाडौँ- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.३९ प्रतिशतले घटेको छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन सय २८ परियोजनाका लागि ११ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यी परियोजनाबाट तीन हजार चार सय ४७ नयाँ रोजगारी सिर्जना हुने प्रतिबद्धता गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)