फिफा विश्वकप २०२६ को फाइनल स्लोभेनियाका रेफ्री स्लाभ्को भिन्चिचले खेलाउने
neplays.com · Sat Jul 18 01:56:00 GMT 2026
फिफाले स्लोभेनियाका ४६ वर्षीय रेफ्री स्लाभ्को भिन्चिचलाई अर्जेन्टिना र स्पेनबीच सोमबार अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेल सञ्चालन गर्ने जिम्मेवारी दिएको छ ।
फिफाका रेफ्रिङ प्रमुख पियरलुइजी कोलिनाले भिन्चिचको नियुक्तिलाई सम्मानजनक उपलब्धि भन्दै उनको अनुभवले फाइनल खेललाई उच्चस्तरीय बनाउने विश्वास व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)