फ्लाइ दुबईले पोखरामा दैनिक प्रत्यक्ष उडान गर्ने
lokaantar.com

दुबईको राष्ट्रिय एयरलाइन्स ‘फ्लाइ दुबई’ले असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान सुरु गर्ने भएको छ ।
योसँगै संयुक्त अरब इमिरेट्स (युएई)बाट पोखरासम्म नियमित प्रत्यक्ष उडान गर्ने फ्लाइ दुबई पहिलो एयरलाइन्स बन्नेछ । सन् २००९ देखि काठमाडौँमा सेवा दिँदै आएको कम्पनीले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा दिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)