दर्शकको रोजाइमा क्रोधीको शब्दमा मल्लिकाको ‘रातै सारी रातै टिकी’ (भिडियो)
kalakarmi.com · Thu Aug 17 00:29:37 GMT 2023
काठमाडौं– एक महिनापछि मनाइने हिन्दु नारीहरुको महान चाड हरितालिका तीजका लागि नयाँ नयाँ गीत सार्वजनिक हुने क्रम जारी छ ।
यसबीच, गीतकार किरण केसी क्रोधीका शब्दहरुमा सार्वजनिक भएको नयाँ तीज गीत ‘रातै सारी रातै टिकी’ लाई दर्शक तथा स्रोताले मन पराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)